भोजपुरमा यसरी भाँचियो निर्माणाधीन पुल 

भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो ।

तस्बीरः युवराज विष्ट/रासस

प्रतिक्रिया