पशुपतिमा बालाचतुर्दशीका श्राद्धालुका केहि तस्विरहरु

प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व को अवसरमा विहिबार साझ राजधानीको पाशुपत क्षेत्रमा श्रद्धालुहरु ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात विहिबार साझ दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजनहरुको भिड लागेको छ ।

balachaturdashi_1187balachaturdashi_1183balachaturdashi_1176balachaturdashi_1153balachaturdashi_1088balachaturdashi_1187balachaturdashi_1150

प्रतिक्रिया