२०८३ असोज १३ गते मङ्गलबार

Business Intelligence Platform

इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला

कोशी प्रदेशको इटहरीमा यही असोज १४ गतेदेखि सीप तथा रोजगार मेला आयोजना गरिने भएको छ । युवा जनशक्तिको ऊर्जा एवं सीपलाई स्वदेशमा उपयोगको वातावरण सिर्जना गर्ने उद्देश्यले यही असोज १४ देखि २० गतेसम्म मेला आयोजना गर्न लागिएको युवा तथा श्रम मन्त्रालयले जनाएको छ ।

१ असोज २०८३
इटहरीमा असोज १४ गतेदेखि सीप तथा रोजगार मेला
दृश्य टिभी