उद्योग व्यवसाय
बेङ्गलुरु। अमेरिकी अर्बपति एलन मस्कले भारतमा आफ्नो स्याटेलाइट इन्टरनेट सेवा स्टारलिंकलाई सस्तो मूल्यमा उपलब्ध गराउने बताएका छन्। भारतका मुकेश अम्बानीको कम मूल्यको इन्टरनेट सेवा प्रदायक रिलायन्स जियासँग प्रतिस्पर्धा गर्न मस्कले यस्तो बताएका हुन्। जियाको मातृ कम्पनीले अहिलेसम्मकै ठूलो प्रारम्भिक...
दमौली । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले ४५ रोपनी क्षेत्रफलमा विस्तार भएको छ । फूलखेतीले स्थानीय ४५ महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको...
सिंगापुर। सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले वित्तीय प्रविधि (फिनटेक) क्षेत्रमा नवप्रवर्तनलाई तीव्र बनाउन २२ करोड सिंगापुर डलर (करिब १७ करोड ३० लाख अमेरिकी डलर) लगानी गर्ने भएको छ। सिंगापुरका उपप्रधानमन्त्री तथा व्यापार तथा उद्योगमन्त्री एवं एमएएसका अध्यक्ष गान किम...